लाटो को देश मा गाडो तन्नेरी ! डोकोमा दुध दुयेर रहदैन! लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ ! जसले मह काढ्छ उसले हात चाट्छ ! काग कराउदै गर्छ, पिना सुक्दै गर्छ! भाइ गोठ सालो धुरि! खिर ख्वाएर हिलो ले चुठाउँने!
चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि ! एक्ता नै बल हो! औंला दिदा डुडो निल्ने ! जो सहे सो रहे ! लिखितमको अघाडी बखतम चल्दैन! लोग्ने स्वास्नीको झगडा परालको आगो! आए आँप गए झटारो!
मुख मा राम राम बगली मा छुरा ! पर्छ टर्छ ! औंला दिदा डुडो निल्ने ! हाथी आयो हाथी आयो फुस्सा । सुनलाई खोल लाउनु पर्दैन! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! सस्तो बेसार ले पखला लाग्छ !


ADVERTISEMENT