सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु Nov 23, 2023 | काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । ADVERTISEMENT गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि बसेको आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । ADVERTISEMENT