काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि बसेको आजको बैठकमा  समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #