काठमाडौँ– २३ वर्ष पहिले स्थापित छिमेक लघु वित्त वित्तीय संस्थाको भीडमा फस्टाएको एक आशालाग्दो संस्था बन्न पुगेको छ ।


ADVERTISEMENT


जीवीकोपार्जनका लागि कृषि व्यवसाय तथा लघु उद्यम र लघु व्यवसाय तर्फ जोड्दै उनिहरुको जीवनस्तर माथि उकास्न र आर्थिक रुपमा मजबुत बनाउन सक्रिय रुपमा खेलेको परिणाम मुखि भुमिकाले यसको उचाइ अझै चुलिदै गएको हो ।


ADVERTISEMENT

# # #


छिमेकले कृषि व्यवसाय तर्फ कुखुरा, बाख्रा, भैसी, गाई, मौरी, माछा पालन र फलफुल तथा तरकारी खेती लगायतका व्यवसायीक खेती र व्यापार व्यावसाय तर्फ उन्मुख गराउदै सदस्यहरु लाई कृषि व्यवसाय तथा लघु उद्यम र लघु व्यवसायतर्फ जोड्दै गरेको छ।

अहिले छिमेक लघुवित्त वित्तीय संस्था गरिब र बिपन्न बर्गको साहरा बन्दै आएको छ। सहर देखि गाउँसम्म वित्तीय अभियान संगै साक्षर र आर्थिक रुपमा मजबुत बनाउने कार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लागेको देखिन्छ्र ।