सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (LIVE)
May 14, 2024 |
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रमको वाचन सुरु गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।