काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी थालेको छ ।


ADVERTISEMENT


संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।


ADVERTISEMENT

# # #


बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ ।