मोरङ– प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्याक्टरलार्य नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


बिहिवार मोरङको केराबारी गाउँपालिका–८ खदम खोला स्थित अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले सो ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको छ ।