काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघले आइतबार आयोजना गर्ने भनिएको शैक्षिक मेला स्थगित भएको छ ।
आज गर्ने भनिएको शैक्षिक मेला अविरल वर्षाका कारण काबु बाहिरको परिस्थिती उत्पति भएको भएको भन्दै संघले उक्त मेला १६ गतेलाई सारिएको जानकारी दिएको हो ।
बिहान ९ः३० देखि साझ ५ बजेसम्म हुने उक्त मेला बानेश्वरको एभरेष्ट ओटेलमा आयोजना हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



























































