गुल्मी– गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।


ADVERTISEMENT


प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार बुटवलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज २०८८ नम्बरको सफारी गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।


ADVERTISEMENT

# # #


घाइतेहरुलाई उपचारका लगि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।