काठमाडौँ– नेपाल टेलिकमको सहप्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् ।


ADVERTISEMENT


शुक्रवार टेलिकमका प्रवक्ता हरि ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि मिश्र कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा उपप्रबन्धकको रुपमा कार्यरत थिए ।