काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीललाई सामान्य ज्वरो देखिएको उनको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


ओलीको स्वास्थ्य अस्वस्थ भएपछि हाललाई अत्यावश्यक बाहेकका सम्पूर्ण भेटघाट र कार्यक्रम रद्द गरिएको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् । ।