विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले अहिले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओली धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहका लागि विराटनगर हुदै धरान गएका हुन् ।