काठमाडौँ–काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ ।


ADVERTISEMENT


सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महशुस गरिएको हो ।