काठमाडौँ–आज महाशिवरात्रीका दिन गौशालास्थित पशुपतिनाथ मन्दिमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।


ADVERTISEMENT


सो अवसरमा भारतदेखिका श्रद्वालु भक्तजनहरु दर्शन गर्न पशुपतिनाथ पुगेका छन् ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइदैँछ ।

बिहानदेखि पशुपति परिसरमा देखिएका भक्तजनहरुको घुँइचो

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान उज्यालो नुहँदै पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : kiranraj bista रासस

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्बिर : तस्बिर : गोपाल दाहाल/रासस

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : किरणराज बिष्ट / रासस

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन । तस्बिर : तस्बिर : गोपाल दाहाल/रासस

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर र पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस