काठमाडौँ– तीनकुने क्षेत्रमा कर्फ्यू आदेश भएसंगै नेपाली सेना खटेका छन् ।


ADVERTISEMENT


तीनकुनेमा भएको तनावग्रस्त नियन्त्रणमा लिन कफ्र्यू आदेश गरेसंगै सो पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटेको हो ।


ADVERTISEMENT

# # #


विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।