• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

असार ४, २०८२ |

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

672
SHARES
ShareTweet

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आज आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


ADVERTISEMENT


यही असार २ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई पूर्ण व्यावसायिकता साथ निर्वाह गर्न निर्देशन दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृत र जवानहरूको उपस्थिति थियो ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousसानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई सीप विकास तालिम
Nextकोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

ताजा खबर

  • आजको बैठकपछि प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गतेसम्मका लागि स्थगित गर्ने सहमति
  • गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
  • नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह
  • उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फ्याँके
  • करार र ज्यालादारी कर्मचारीको आन्दोलन जारी, सिंहदरबारभित्रै काम बन्द गरेर प्रदर्शन

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved