काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT


यद्दपि मृतकको पहिचान खुल्न सकेको छैन ।


ADVERTISEMENT

# # #