बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु
भदौ २३, २०८२ |
काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।