काठमाडौँ – जेन–जी पुस्ताले नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले ललितपुरको च्यासलस्थित कार्यालय परिसरमा पुगेर आगजनी गरेका हुन् ।
सोमबार देशभर भएको जेन–जीको आन्दोलनमा प्रहरीको बर्बताले १९ जनाको ज्यान गएसँगै देशभर आज आन्दोलन थप तीव्र बनेको छ ।



























































