काठमाडौँ – जेन–जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनीले ध्वस्त बनेको सर्वोच्च अदालतको भवनमा आगो निभाउन र बचेका फाइल सुरक्षा गर्न टोली परिचालन गरिएको छ ।


ADVERTISEMENT


सर्वोच्चका कर्मचारी, कानुन व्यवसायी र स्वयम्सेवकले बचेका फाइल सुरक्षित ठाउँमा सार्दैछन् । काठमाडौँ महानगरको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।


ADVERTISEMENT

# # #


सर्वोच्चमा आगजनीले भौतिक संरचनाका साथै महत्वपूर्ण कागजातमा ठूलो क्षति पुर्याएको छ ।

 

 

सबै तस्बिरः रासस