काठमाडौं– जेनजी युवाहरूले माइतीघर मण्डलामा सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलन पछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शन गरेका हुन् ।