काठमाडौँ – काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल अपराह्न ३ः३० बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #