काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले ‘बन्छ, बन्छ, मेरो देश बन्छ’ गीत ल्याएका छन्।


ADVERTISEMENT


गीतकार महर हुन् भने यो गीतलाई प्रमोद खरेलले गाएका छन् । यसअघि महरले राजनीतिक विषयवस्तु समेटिएका काण्ड, महाकाण्ड, काण्डैकाण्ड जस्ता आधा दर्जन पुस्तक प्रकाशित गरिसकेका छन्।


ADVERTISEMENT

# # #


महरले जनतामा आसा जगाउने शब्द नै आफ्नो प्राथमिकतामा परेको बताए।

‘यतिबेला जताततै नैरास्यता छ। त्यो नैरास्यतालाई चिर्दै जनतामा आशा भर्न गीत संगीतले ठूलो टेवा पुर्‍याउँछ। मैले जतामा आसाको सञ्चार प्रवाहित गर्ने उद्देश्यका साथ गीतका शब्द कोरेको हुँ,’ महरले भने।

उक्त गीतको एक कार्यक्रमका बीच बुधबार सार्वजनिक गरिएको हो।

यस्तो छ गीतः