काठमाडौ– झापा र क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगी विजयी भएकी छन् । भखैरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले नेपाली काँग्रेसका उम्मेदवार केशव राज पाण्डेलाई ३५ हजार १३० मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् ।


ADVERTISEMENT


त्यसक्रममा निशाले ४५ हजार ६८० मत प्राप्त गरिन् । उनका निकटतम नेपाली काँग्रेसका पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदै तेस्रो भए ।


ADVERTISEMENT

# # #