काठमाडौं – गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरीले ‘प्रस्तावित संघीय प्रहरी विधेयक’लाई परिमार्जनसहित अघि बढाउन अध्ययन समिति बनाएको छ।


ADVERTISEMENT


एआईजी राजन अधिकारी संयोजक रहेको समितिले विधेयकका विवादित तथा सुधार गर्नुपर्ने विषयहरूमा गहिरो अध्ययन गर्दै आवश्यक सुझाव प्रस्तुत गर्नेछ।


ADVERTISEMENT

# # #