काठमाडौँ – युएईविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ राजेको हो ।


ADVERTISEMENT


अप्रिल २५ देखि सुरु हुने आईसीसी ओडीआई लिग–२ अघि नेपालले युएईविरुद्ध २ खेलको सिरिज खेल्दैछ ।


ADVERTISEMENT

# # #


आज हेमन्त धामीले नेपाली टोलीमा डेब्यू गरेका छन् ।

नेपालको अन्तिम-११
कुशल भुर्तेल
अर्जुन साउद †
दिपेन्द्र सिंह ऐरी
कुशल मल्ल
सन्दीप जोरा
सन्दीप लामिछाने
बसिर अहमद
गुलसन झा
हेमन्त धामी
नन्दन यादव
शेर मल्ल