काठमाडौं – सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने भएको छ ।


ADVERTISEMENT


आज बसेको मन्त्रीपरिषद वैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो । ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि उक्त जग्गा राष्टंरपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।