काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।


ADVERTISEMENT


पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा ९७० बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहनुभएको छ । रासस