काठमाडौं – युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ ।


ADVERTISEMENT


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय र मातहत निकायका कर्मचारीलाई आचारसंहिता जारी भएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवम् सेवामूलक बनाई कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारी ल्याउन आचारसंहिता जारी भएको मन्त्रालयले जनाएको छ ।