प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी जेष्ठ ४, २०८३ | काठमाडौं- प्रधानन्यायाधीश डा।मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । ADVERTISEMENT वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । ADVERTISEMENT