काठमाडौं- काभ्रे बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी रवीन बिष्टले जानकारी दिएका छन् ।


ADVERTISEMENT


बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा.३ख ८३९८ नम्बरको बस दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #