रसुवा- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाली सेनाका ४४ सैनिक सम्पर्कविहीन भएका छन्।


ADVERTISEMENT


उनीहरू विभिन्न स्थानमा सुरक्षार्थ खटिएका थिए। सम्पर्कविहीन सैनिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ भने हेलिकप्टरबाट समेत खोजी भइरहेको छ।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तीव्र पारिएको छ।