काठमाडौं–राजधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए ।


ADVERTISEMENT


डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे ।


ADVERTISEMENT

# # #


दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् ।

तर पनि ७५ बर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामुहिक नागरिक सत्याग्रहमा सहभागी भए । – आजको अन्नपुर्ण पोष्टबाट