काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । बैँकले सञ्चालनमा ल्याएको उक्त शाखाको बिहीबार गाँउपालिका अध्यक्ष सन्च कुमार केरुङले समुदघाटन गरेका हुन् ।


ADVERTISEMENT


यससंगै बैँकको शाखा कार्यालय संख्या ६९ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #