काठमाडौँ– सरकारले चुन ढंगा उत्खनन् गर्नका लागि वन क्षेत्रको प्रयोग गर्ने अनुमति दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको उक्त निर्णय बिहीबार नेपाल सरकारका प्रवक्त तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


यस्तै मन्त्री परिषद्ले गोरखापत्रको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्त गरेको छ भने पाथीभराको दर्शनका लागि केबलकार योजना सञ्चलन गर्न वन क्षेत्र प्रयोग गर्ने अनुमति दिएको छ । त्यस्तै सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्री, सहरी विकासमन्त्री र संस्कृति तथा पर्यठनमन्त्री सम्मिलित कार्यदल गठन गरेको छ ।


ADVERTISEMENT

# # #


यस्ता छन् मन्त्री परिाषद्का निर्णयहरु :