काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेसेन्सिङ’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रवाधान विपरित रहेको पाइएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात वार रुम को ‘भिडियो कन्फेसेन्सिङ’ सिस्टम निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको थियो।


ADVERTISEMENT

# # #


सार्वजनिक खरिद ऐन ०६३ को दफा १४ को उपदफा ४ बमोजिम राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तिमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन भएको छ।

प्रकाशित सूचनाको बुँदा नम्बर १ मा राष्ट्रिय स्तरको बोलपत्र आह्वान भनी उल्लेख छ