काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौँको बुढानीलकण्ड नगरपालिकामा नयाँ शादा सञ्चालनमा ल्याएको छ । यस शाखाको संचालन पछि बैँकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।


ADVERTISEMENT


उक्त शाखाको बिहीबार एक समारोहका विच बुढानीलकण्ड नगरपालिका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले संयुक्तरुपमा उदुघाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ