काठमाडौँ – सन् २०२० को फ्रेबुअरी २० देखि मार्च २२ तारिखसम्म पाकिस्तानमा हुने पाकिस्तान सुपर लिग (पीएसएल)क्रिकेटको ड्राफ्टका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले नेपालका पाँच खेलाडी पठाउने भएको छ ।


ADVERTISEMENT


क्यानले विकेटकिपर विनोद भण्डारी, करण केसी, अलराउन्डर पवन सरार्फ, ललितनारायण राजवंशी र आरिफ शेखको नाम पठाउने निर्णय गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत ड्राफ्टको लागि खेलाडीको नाम पाकिस्तान क्रिकेट बोर्डमा पठाउने लागेको हो ।