काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ ।


ADVERTISEMENT


आइतबार “आठौं राष्ट्रिय कर दिवस, २०७६” को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट बैँक सम्मानित भएको हो ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।