काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।


ADVERTISEMENT


आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।