काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित रुसका राजदूत एलेक्सेई ए नोभिकोभ ले भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


भेटवार्तामा प्रधानसेनापति थापा र राजदुत नोभिकोभ बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको आर्मि हेडक्वाटरले जनाएको छ ।


ADVERTISEMENT

# # #