काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT


सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

# # #