काठमाडौँ – दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंका यू(२३ विरुद्ध नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


उनले ३४ बलमा ५१ रन प्रहार गरेका हुन् । त्यसक्रममा उनले ३ चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेपालको स्कोर १९  ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको छ । दीपेन्द्रले ३९ बलमा ६४ रन बनाएर खेलिरहेका छन् ।