काठमाडौँ – नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।


ADVERTISEMENT


आर्इतबार सुनको मूल्य ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेर ८३५ मा कारोबार भएको छ ।