काठमाडौँ – मंगलबार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । यस्तै चाँदीको पनि रु ५ घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै तेजावी सुन तोमलामा ७० हजार ५०० मा कारोबार भएको छ । यस्तै चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको छ ।