काठमाडौं । काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #