काठमाडौँ – संघीय संसदको हिउँदे अधिभवेशन आजदेखि सुरु भएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिने गरिन्छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर २५ गते पुस ४ गते (शुक्रबार) दिउँसो ४ बजेका लागि बजे दुवै सदनको बैठक आह्वान गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


यो अधिवेशनले रिक्त प्रतिनिधिसभा सभामुखको समेत चयन गर्नेछ । पुस ११ गते सभामुखको लागि निर्वाचन हुनेछ ।

लाइभ हेर्नुहोस् :