मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज पनि विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो ।


ADVERTISEMENT


काठमाण्डौसहित देशका पूर्वी र मध्य क्षेत्रमा आज दिउँसो सामान्य वर्षाको सम्भावना समेत रहेको छ ।


ADVERTISEMENT

# # #