चिसोका कारण स्वासप्रश्वास सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुने विरामीको संख्यामा वृद्धि भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


पुसको दोश्रो सातासम्मा २ सय २७ स्वास प्रश्वासका बिरामी अस्पताल भर्ना भएको महाशाखाले जनाएको छ । चिसोका कारण सवै भन्दा बढी बालबालिका प्रभावित भएको महाशाखाका सुचना अधिकारी घनश्याम पोखरेलले बताउनुभयो ।


ADVERTISEMENT

# # #