काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेराश्ववीयुले एकता प्रकृयालाई तल्लो तहसम्म टुंग्याएको छ । संगठनको बैठकले शुक्रबार अनेराश्ववीयुको कुल ३३५ सदस्यीय केन्द्रीय कमिटीका लागि साबिक अनेराश्ववीयुबाट १ सय ८० र साबिक अनेराश्ववीयु (क्रान्तिकारी) बाट १ सय ५५ जनाको प्रतिनिधित्व गराउने गरी सहमती गरेको हो ।


ADVERTISEMENT


यो हेर्नुहोस् नामावली :


ADVERTISEMENT

# # #